काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठित र बढ्दो अन्तरदेशीय अपराधको प्रभावकारी रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायहरूबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।
मित्रराष्ट्र चीनमा सुरू भएको पाँचौं ‘लायनयुङगाङ फोरम’ लाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन्।
फोरमले विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न सहज हुने धारणासमेत उनले राखे।
साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागुऔषध ओसारपसार जस्ता अपराधको नियन्त्रण गर्न फोरमको आयोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानुनको अधीनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सवल साझेदारी स्थापनाका लागि हातेमालो गरी अघि बढ्न नेपाल प्रहरी सदैव तयार रहेको उनको भनाइ छ।
बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिलामन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिहरूले भिडिओ कन्फेरेन्समार्फत सुरक्षा साझेदारी र सहयोग सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धानका लागि सहकार्य आवश्यक : प्रहरी महानिरीक्षक क्षेत्री: Dekhapadhi
संगठित र बढ्दो अन्तरदेशीय अपराधको प्रभावकारी रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि विश्वभरका कानुन कार्यान्वयन गर्ने निकायहरूबीच आपसी सहयोग र सहकार्य आवश्यक।
अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानुनको अधीनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त।
अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धानका लागि सहकार्य आवश्यक : प्रहरी महानिरीक्षक क्षेत्री