काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका-४ खनाल चोकमा ट्रस्टले बनाएको घरको दोस्रो तलामा रहेका पाँच वटा सटरमा चोरी भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएअनुसार करिब दुई लाख ७२ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको हो।

उक्त तलाको मूल ढोकाको ताला फुटाई सोही ठाउँ बस्ने खड्गबहादुर विकसमेत पाँच जनाले सञ्चालन गरेको सुन पसल, विद्युतीय सामग्री, ब्यूटीपार्लर, खाजा घर, सैलुनसमेतको ताला फोडेर उक्त रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

भक्तपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दीपक गिरीले चोरीमा संलग्नहरूको खोजी कार्य थालिएको बताए।

" /> काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका-४ खनाल चोकमा ट्रस्टले बनाएको घरको दोस्रो तलामा रहेका पाँच वटा सटरमा चोरी भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएअनुसार करिब दुई लाख ७२ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको हो।

उक्त तलाको मूल ढोकाको ताला फुटाई सोही ठाउँ बस्ने खड्गबहादुर विकसमेत पाँच जनाले सञ्चालन गरेको सुन पसल, विद्युतीय सामग्री, ब्यूटीपार्लर, खाजा घर, सैलुनसमेतको ताला फोडेर उक्त रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

भक्तपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दीपक गिरीले चोरीमा संलग्नहरूको खोजी कार्य थालिएको बताए।

"> पाँचवटा सटर फोडेर पौने तीन लाख बराबरको सामान चोरी: Dekhapadhi ट्रस्टले बनाएको घरमा रहेको पाँच वटा पसलबाट दुई लाख ७२ हजार रूपैयाँ चोरी भएको हो। ">
पाँचवटा सटर फोडेर पौने तीन लाख बराबरको सामान चोरी
काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका-४ खनाल चोकमा ट्रस्टले बनाएको घरको दोस्रो तलामा रहेका पाँच वटा सटरमा चोरी भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएअनुसार करिब दुई लाख ७२ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको हो।

उक्त तलाको मूल ढोकाको ताला फुटाई सोही ठाउँ बस्ने खड्गबहादुर विकसमेत पाँच जनाले सञ्चालन गरेको सुन पसल, विद्युतीय सामग्री, ब्यूटीपार्लर, खाजा घर, सैलुनसमेतको ताला फोडेर उक्त रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

भक्तपुर प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दीपक गिरीले चोरीमा संलग्नहरूको खोजी कार्य थालिएको बताए।

प्रतिक्रिया दिनुहोस्