३ असोजमा बौद्धमा सुन लुटपाटको घटना भएको थियो। सो लुटपाटमा लामासमेत संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ ।

सुन लुटिएका पीडितले प्रहरीमा उजुरी दिएपछि असई लामा लुटपाटमा संलग्न रहेको खुलेको हो।

लुटपाटको घटना लगत्तै असई लामा फरार भएको प्रहरी स्रोतले जनाएको छ। परिसरका प्रवक्ता डीएसपी कृष्ण चन्दले भने आफूलाई यसबारे आधिकारिक जानकारी नभएको बताए। प्रहरी स्रोतले उनको खोजी भइरहेको जनाएको छ।

" /> ३ असोजमा बौद्धमा सुन लुटपाटको घटना भएको थियो। सो लुटपाटमा लामासमेत संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ ।

सुन लुटिएका पीडितले प्रहरीमा उजुरी दिएपछि असई लामा लुटपाटमा संलग्न रहेको खुलेको हो।

लुटपाटको घटना लगत्तै असई लामा फरार भएको प्रहरी स्रोतले जनाएको छ। परिसरका प्रवक्ता डीएसपी कृष्ण चन्दले भने आफूलाई यसबारे आधिकारिक जानकारी नभएको बताए। प्रहरी स्रोतले उनको खोजी भइरहेको जनाएको छ।

"> नेपाल प्रहरीका असई सुन लुटेर फरार: Dekhapadhi
नेपाल प्रहरीका असई सुन लुटेर फरार <p style="text-align:justify">३ असोजमा बौद्धमा सुन लुटपाटको घटना भएको थियो। सो लुटपाटमा लामासमेत संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ ।</p> <p style="text-align:justify">सुन लुटिएका पीडितले प्रहरीमा उजुरी दिएपछि असई लामा लुटपाटमा संलग्न रहेको खुलेको हो।</p> <p style="text-align:justify">लुटपाटको घटना लगत्तै असई लामा फरार भएको प्रहरी स्रोतले जनाएको छ। परिसरका प्रवक्ता डीएसपी कृष्ण चन्दले भने आफूलाई यसबारे आधिकारिक जानकारी नभएको बताए। प्रहरी स्रोतले उनको खोजी भइरहेको जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्