काठमाडौं। सिरहाको कल्याणपुर नगरपालिका-१० कोरनाहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकलमा सवार सोही नगरपालिका-४ महुलियाँ बस्ने २४ वर्षीया बबितादेवी यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ना ४ ख ८२२९ नम्बरको बसले बबिता सवार स ९ प ३९२५ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको हो।

" /> काठमाडौं। सिरहाको कल्याणपुर नगरपालिका-१० कोरनाहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकलमा सवार सोही नगरपालिका-४ महुलियाँ बस्ने २४ वर्षीया बबितादेवी यादवको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ना ४ ख ८२२९ नम्बरको बसले बबिता सवार स ९ प ३९२५ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको हो।

"> बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु: Dekhapadhi सिरहाको कल्याणपुर नगरपालिका-१० कोरनाहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ">
बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु <p style="text-align: justify;">काठमाडौं। सिरहाको कल्याणपुर नगरपालिका-१० कोरनाहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मोटरसाइकलमा सवार सोही नगरपालिका-४ महुलियाँ बस्ने २४ वर्षीया बबितादेवी यादवको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p> <p style="text-align: justify;">ना ४ ख ८२२९ नम्बरको बसले बबिता सवार स ९ प ३९२५ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्