बसबाट झर्ने क्रममा लडेर मृत्यु

काठमाडौं। पर्वतमा बसबाट झर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।

महाशीला गाउँपालिका-४ लाम्टाङमा सोही ठाउँका टेकबहादुर दर्जीको मृत्यु भएको हो।

ग १ ख ५१६२ नम्बरकको बसबाट उनी झर्ने क्रममा लडेका थिए।

लड्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्