काठमाडौं। कास्कीको मादी गाउँपालिका-२ ल्याप्रयाङस्थित खोलामा एक युवक मृत फेला परेका छन्।

२९ वर्षीय बल्लु परियार आज बिहान मृत फेला परेका हुन्। उनी सोही गाउँपालिका-२ को ताङतिङमा काम गर्दै आएका थिए।

उनको घर रूपन्देहीको देवदह नगरपालिका-५ हो। उनको मृत्यु घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका-६ भुयारामा सोही ठाउँका ४४ वर्षीय कालु नेपाली आज मृत अवस्थामा फेला परेका छन्।

आजै काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटार पुलनजिक सनाखत नभएका अन्दाजी ४० वर्षीय पुरूष र रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ तीनकुनेमा पनि सनाखत नभएका ५६ वर्षीय पुरूष मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनाहरूका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। कास्कीको मादी गाउँपालिका-२ ल्याप्रयाङस्थित खोलामा एक युवक मृत फेला परेका छन्।

२९ वर्षीय बल्लु परियार आज बिहान मृत फेला परेका हुन्। उनी सोही गाउँपालिका-२ को ताङतिङमा काम गर्दै आएका थिए।

उनको घर रूपन्देहीको देवदह नगरपालिका-५ हो। उनको मृत्यु घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका-६ भुयारामा सोही ठाउँका ४४ वर्षीय कालु नेपाली आज मृत अवस्थामा फेला परेका छन्।

आजै काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटार पुलनजिक सनाखत नभएका अन्दाजी ४० वर्षीय पुरूष र रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ तीनकुनेमा पनि सनाखत नभएका ५६ वर्षीय पुरूष मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनाहरूका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

"> विभिन्न जिल्लामा चारजना मृत अवस्थामा फेला: Dekhapadhi
विभिन्न जिल्लामा चारजना मृत अवस्थामा फेला
काठमाडौं। कास्कीको मादी गाउँपालिका-२ ल्याप्रयाङस्थित खोलामा एक युवक मृत फेला परेका छन्।

२९ वर्षीय बल्लु परियार आज बिहान मृत फेला परेका हुन्। उनी सोही गाउँपालिका-२ को ताङतिङमा काम गर्दै आएका थिए।

उनको घर रूपन्देहीको देवदह नगरपालिका-५ हो। उनको मृत्यु घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका-६ भुयारामा सोही ठाउँका ४४ वर्षीय कालु नेपाली आज मृत अवस्थामा फेला परेका छन्।

आजै काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नारायणटार पुलनजिक सनाखत नभएका अन्दाजी ४० वर्षीय पुरूष र रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ तीनकुनेमा पनि सनाखत नभएका ५६ वर्षीय पुरूष मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनाहरूका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्