काठमाडौं। सहरी विकास मन्त्रालयले सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरसहितको टोली मोरङको उर्लाबारी पठाएको छ।

टोलीमा सहरी विकास मन्त्रालयका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठको संयोजकत्वमा योजनाविद् इन्जिनियर शसिन्द्र घिमिरे, सूर्यबहादुर प्रजापति, कृष्णप्रसाल तिमिल्सिना, डा. केदार दाहाल र निलमणी मिश्र रहेको मन्त्रालयले जनाएको छ।

टोलीले बस्तीको विषयमा विस्तृत अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने छ। सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने सरकारको लक्ष्यअनुसार प्रभावकारी रूपमा काम अघि बढाउन टोलीलाई निर्देशन दिएका छन्।

“हामीले जस्तो योजना बनाउन खोजेका छांै, सोहीअनुसार अध्ययन गर्नुस्। हतारमा काल्पनिक योजना नबनाउनुस्। सबै सरोकावालासँग समन्वय गरेर प्रतिवेदन तयार गर्नुस्,” स्थलगत अध्ययनका लागि उर्लाबारी गएको टोलीलाई मन्त्री श्रेष्ठले निर्देशन दिए, “बस्ती बिकास गर्दा उनीहरूको संस्कृतिमा कुनै असर नपरोस्। राणाहरूले अफ्रिकाबाट नेपाल भित्र्याएको भनिएका सन्थालहरूको उत्थानका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन। तपाईंहरूले गरेको अध्ययनले सरकारलाई सन्थाल जातिको एकीकृत र व्यवस्थित बस्ती विकास गर्न मत पुग्ने छ।”

टोलीले एकीकृत बस्ती विकासको योजना बनाउँदा सन्थाल जातिका मानिसहरूको आय आर्जन, उनीहरूका छोराछोरीको शिक्षा र स्वाथ्यलगायतका विषयमा ध्यान दिने बताइएको छ।

टोलीले आजबाटै काम थालिसकेको छ। यही मङ्सिर ९ गते मन्त्री श्रेष्ठ र सचिव डा. रमेशप्रसाद सिंहसहितको टोलीले सन्थालबस्तीको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थालहरूलाई व्यवस्थित बस्ती विकास गर्ने कामका लागि विशेष चासो देखाएका थिए।

उर्लाबारीको नगरपालिका-८ स्थित नदी किनारामा सन्थाल जातिका करिब ७० घर परिवार दयनीय अवस्थामा गुजारा गरिरहेका छन्। उनीहरू नदी किनार क्षेत्रमा नरकट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका छन्।

" /> काठमाडौं। सहरी विकास मन्त्रालयले सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरसहितको टोली मोरङको उर्लाबारी पठाएको छ।

"> सन्थाल एकीकृत बस्ती निर्माण अध्ययन टोली उर्लाबारीमा: Dekhapadhi एक महिनाभित्र टोलीले विस्तृत अध्ययन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउने छ।
• हतारमा काल्पनिक योजना नबनाउन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अध्ययन टोलीलाई निर्देशन दिएका छन्।
• राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सन्थाल जातिका लागि एकीकृत बस्ती निर्माणका लागि विशेष चासो देखाएका छन्।

सन्थाल एकीकृत बस्ती निर्माण अध्ययन टोली उर्लाबारीमा
काठमाडौं। सहरी विकास मन्त्रालयले सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरसहितको टोली मोरङको उर्लाबारी पठाएको छ।

टोलीमा सहरी विकास मन्त्रालयका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठको संयोजकत्वमा योजनाविद् इन्जिनियर शसिन्द्र घिमिरे, सूर्यबहादुर प्रजापति, कृष्णप्रसाल तिमिल्सिना, डा. केदार दाहाल र निलमणी मिश्र रहेको मन्त्रालयले जनाएको छ।

टोलीले बस्तीको विषयमा विस्तृत अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने छ। सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने सरकारको लक्ष्यअनुसार प्रभावकारी रूपमा काम अघि बढाउन टोलीलाई निर्देशन दिएका छन्।

“हामीले जस्तो योजना बनाउन खोजेका छांै, सोहीअनुसार अध्ययन गर्नुस्। हतारमा काल्पनिक योजना नबनाउनुस्। सबै सरोकावालासँग समन्वय गरेर प्रतिवेदन तयार गर्नुस्,” स्थलगत अध्ययनका लागि उर्लाबारी गएको टोलीलाई मन्त्री श्रेष्ठले निर्देशन दिए, “बस्ती बिकास गर्दा उनीहरूको संस्कृतिमा कुनै असर नपरोस्। राणाहरूले अफ्रिकाबाट नेपाल भित्र्याएको भनिएका सन्थालहरूको उत्थानका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन। तपाईंहरूले गरेको अध्ययनले सरकारलाई सन्थाल जातिको एकीकृत र व्यवस्थित बस्ती विकास गर्न मत पुग्ने छ।”

टोलीले एकीकृत बस्ती विकासको योजना बनाउँदा सन्थाल जातिका मानिसहरूको आय आर्जन, उनीहरूका छोराछोरीको शिक्षा र स्वाथ्यलगायतका विषयमा ध्यान दिने बताइएको छ।

टोलीले आजबाटै काम थालिसकेको छ। यही मङ्सिर ९ गते मन्त्री श्रेष्ठ र सचिव डा. रमेशप्रसाद सिंहसहितको टोलीले सन्थालबस्तीको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थालहरूलाई व्यवस्थित बस्ती विकास गर्ने कामका लागि विशेष चासो देखाएका थिए।

उर्लाबारीको नगरपालिका-८ स्थित नदी किनारामा सन्थाल जातिका करिब ७० घर परिवार दयनीय अवस्थामा गुजारा गरिरहेका छन्। उनीहरू नदी किनार क्षेत्रमा नरकट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्