काठमाडौँ। मोरङमा भन्सार छलेर ल्याउँदै गरेको थर्मकोट प्रहरीले बरामद गरेको छ।

विराटनगर महानगरपालिका–१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट करिब दुई लाख रूपैयाँ बराबरको १४७ सेट थर्मकोट बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा भन्सार छली ल्याई राखेको अवस्थामा जाडोमा लगाउने उक्त थर्मकोट फेला पारी बरामद गरेको हो।

बरामद गरिएको थर्मकोट आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> काठमाडौँ। मोरङमा भन्सार छलेर ल्याउँदै गरेको थर्मकोट प्रहरीले बरामद गरेको छ।

विराटनगर महानगरपालिका–१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट करिब दुई लाख रूपैयाँ बराबरको १४७ सेट थर्मकोट बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा भन्सार छली ल्याई राखेको अवस्थामा जाडोमा लगाउने उक्त थर्मकोट फेला पारी बरामद गरेको हो।

बरामद गरिएको थर्मकोट आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> भन्सार छली ल्याइएका दुई लाख रूपैयाँ बराबरको थर्मकोट बरामद: Dekhapadhi
भन्सार छली ल्याइएका दुई लाख रूपैयाँ बराबरको थर्मकोट बरामद <p style="text-align: justify;">काठमाडौँ। मोरङमा भन्सार छलेर ल्याउँदै गरेको थर्मकोट प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">विराटनगर महानगरपालिका&ndash;१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट करिब दुई लाख रूपैयाँ बराबरको १४७ सेट थर्मकोट बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा भन्सार छली ल्याई राखेको अवस्थामा जाडोमा लगाउने उक्त थर्मकोट फेला पारी बरामद गरेको हो।</p> <p style="text-align: justify;">बरामद गरिएको थर्मकोट आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्