काठमाडौँ। सप्तरीको रूपनी गाउँपालिका-५ औद्योगिक क्षेत्रमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३२ वर्षीय छोटेलाल यादव रहेका छन्। उनी गाउँपालिका-१ रायपुरका हुन्। ना.४ त ८२३९ नम्बरको ट्रयाक्टरले उनले चलाएको अन टेष्ट मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार राति उनी गम्भीर घाइते भएका थिए।

उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रयाक्टर र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौँ। सप्तरीको रूपनी गाउँपालिका-५ औद्योगिक क्षेत्रमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३२ वर्षीय छोटेलाल यादव रहेका छन्। उनी गाउँपालिका-१ रायपुरका हुन्। ना.४ त ८२३९ नम्बरको ट्रयाक्टरले उनले चलाएको अन टेष्ट मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार राति उनी गम्भीर घाइते भएका थिए।

उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रयाक्टर र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> ट्रयाक्टरको ठक्करले अन टेस्ट मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi
ट्रयाक्टरको ठक्करले अन टेस्ट मोटरसाइकल चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। सप्तरीको रूपनी गाउँपालिका-५ औद्योगिक क्षेत्रमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा ३२ वर्षीय छोटेलाल यादव रहेका छन्। उनी गाउँपालिका-१ रायपुरका हुन्। ना.४ त ८२३९ नम्बरको ट्रयाक्टरले उनले चलाएको अन टेष्ट मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार राति उनी गम्भीर घाइते भएका थिए।</p> <p style="text-align: justify;">उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रयाक्टर र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्