काठमाडौँ। सल्यानको बनगार कुपिण्डे नगरपालिका-३ चिउरीगैरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोही ठाउँको बामेका २१ वर्षीय लोकेश विकको घटनास्थलमै मृत्यु भएको हो। मंगलबार दिउँसो उनले चलाएको भे.२ त २७२ नम्बरको ट्याक्टर सडकबाट करिब २५० मिटर तल खसेको थियो।
घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
" />
काठमाडौँ। सल्यानको बनगार कुपिण्डे नगरपालिका-३ चिउरीगैरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोही ठाउँको बामेका २१ वर्षीय लोकेश विकको घटनास्थलमै मृत्यु भएको हो। मंगलबार दिउँसो उनले चलाएको भे.२ त २७२ नम्बरको ट्याक्टर सडकबाट करिब २५० मिटर तल खसेको थियो।
सल्यानमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। सल्यानको बनगार कुपिण्डे नगरपालिका-३ चिउरीगैरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">सोही ठाउँको बामेका २१ वर्षीय लोकेश विकको घटनास्थलमै मृत्यु भएको हो। मंगलबार दिउँसो उनले चलाएको भे.२ त २७२ नम्बरको ट्याक्टर सडकबाट करिब २५० मिटर तल खसेको थियो।</p>
<p style="text-align: justify;">घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।</p>