काठमाडौँ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ मगर पधेराबाट एक जनालाई भरुवा भन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
६२ वर्षीय रिमबहादुर रानालाई दुई थान भरुवा बन्दुकसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। गोठमा बन्दुक राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले टोलीले बन्दुकसहित उनलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
" />

">
गोठमा दुई थान भरुवा बन्दुक बरामद: Dekhapadhi
गोठमा दुई थान बन्दुक राखेको आरोपमा ६२ वर्षीय रिमबहादुर राना पक्राउ
">
गोठमा दुई थान भरुवा बन्दुक बरामद
<p style="text-align: justify;">काठमाडौँ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ मगर पधेराबाट एक जनालाई भरुवा भन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">६२ वर्षीय रिमबहादुर रानालाई दुई थान भरुवा बन्दुकसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। गोठमा बन्दुक राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले टोलीले बन्दुकसहित उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>