काठमाडौँ। धनकुटाको साँगुरीगढी गाउँपालिका-७ को गोरखारीबाट डाइस खेल्दै गर्दा चार युवालाई प्रहरीले पक्राउ गरेको छ।

राई जातिले मनाउने सरस्वती पूजामा डाइस खेलिरहेको अवस्थामा उनीहरूलाई मंगलबार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा साँगुरीगढी गाउँपालिका-७ बस्ने २९ वर्षीया प्रतिभा राई, सोही गाउँपालिका-९ बस्ने २६ वर्षीय सुजन राई, सुनसरी धरान उपमहानगरपालिका-२० बस्ने २० वर्षीय प्रदीप राई र सोही ठाउँ बस्ने २४ वर्षीय मीनकुमार राई रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट एक लाख ६० हजार रूपैयाँ र एक सेट डाइस पनि बरामद गरेको छ।

" /> काठमाडौँ। धनकुटाको साँगुरीगढी गाउँपालिका-७ को गोरखारीबाट डाइस खेल्दै गर्दा चार युवालाई प्रहरीले पक्राउ गरेको छ।

राई जातिले मनाउने सरस्वती पूजामा डाइस खेलिरहेको अवस्थामा उनीहरूलाई मंगलबार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा साँगुरीगढी गाउँपालिका-७ बस्ने २९ वर्षीया प्रतिभा राई, सोही गाउँपालिका-९ बस्ने २६ वर्षीय सुजन राई, सुनसरी धरान उपमहानगरपालिका-२० बस्ने २० वर्षीय प्रदीप राई र सोही ठाउँ बस्ने २४ वर्षीय मीनकुमार राई रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट एक लाख ६० हजार रूपैयाँ र एक सेट डाइस पनि बरामद गरेको छ।

"> सरस्वती पूजामा डाइस खेल्दै गरेका चार युवा पक्राउ: Dekhapadhi
सरस्वती पूजामा डाइस खेल्दै गरेका चार युवा पक्राउ <p style="text-align: justify;">काठमाडौँ। धनकुटाको साँगुरीगढी गाउँपालिका-७ को गोरखारीबाट डाइस खेल्दै गर्दा चार युवालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">राई जातिले मनाउने सरस्वती पूजामा डाइस खेलिरहेको अवस्थामा उनीहरूलाई मंगलबार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा साँगुरीगढी गाउँपालिका-७ बस्ने २९ वर्षीया प्रतिभा राई, सोही गाउँपालिका-९ बस्ने २६ वर्षीय सुजन राई, सुनसरी धरान उपमहानगरपालिका-२० बस्ने २० वर्षीय प्रदीप राई र सोही ठाउँ बस्ने २४ वर्षीय मीनकुमार राई रहेका छन्।</p> <p style="text-align: justify;">प्रहरीले उनीहरूको साथबाट एक लाख ६० हजार रूपैयाँ र एक सेट डाइस पनि बरामद गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्