काठमाडौं। सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याएर डाटा सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले विशिष्टिकृत प्राविधिक विश्लेषण तथा अनुसन्धानको क्रममा निजि क्षेत्रको अनलाइन व्यापारको 'डाटा ब्रिच' गरेको आधारमा मंगलबार उनलाई पक्राउ गरेको हो।
उनले प्रारम्भिक अनुसन्धानको क्रममा सरकारी तथा निजी सूचना प्रवाहका लागि आधिकारिक विद्युतीय माध्यमहरूमा अनाधिकृत रूपमा पहुँच बनाएको खुलेको ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ अनुसार उनलाई कारवाही प्रक्रिया थालिएको छ।
" /> काठमाडौं। सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याएर डाटा सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले विशिष्टिकृत प्राविधिक विश्लेषण तथा अनुसन्धानको क्रममा निजि क्षेत्रको अनलाइन व्यापारको 'डाटा ब्रिच' गरेको आधारमा मंगलबार उनलाई पक्राउ गरेको हो।
उनले प्रारम्भिक अनुसन्धानको क्रममा सरकारी तथा निजी सूचना प्रवाहका लागि आधिकारिक विद्युतीय माध्यमहरूमा अनाधिकृत रूपमा पहुँच बनाएको खुलेको ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ अनुसार उनलाई कारवाही प्रक्रिया थालिएको छ।
"> अनलाइन व्यापारको डाटा ह्याक गर्ने युवक पक्राउ : Dekhapadhi
अनलाइन व्यापारको डाटा ह्याक गर्ने युवक पक्राउ
काठमाडौं महानगरपालिका-२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले विशिष्टिकृत प्राविधिक विश्लेषण तथा अनुसन्धानको क्रममा निजि क्षेत्रको अनलाइन व्यापारको 'डाटा ब्रिच' गरेको आधारमा मंगलबार उनलाई पक्राउ गरेको हो।
उनले प्रारम्भिक अनुसन्धानको क्रममा सरकारी तथा निजी सूचना प्रवाहका लागि आधिकारिक विद्युतीय माध्यमहरूमा अनाधिकृत रूपमा पहुँच बनाएको खुलेको ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ अनुसार उनलाई कारवाही प्रक्रिया थालिएको छ।
प्रतिक्रिया दिनुहोस्