काठमाडौं। उदेक लाग्दा आफ्ना सोखलाई माध्यम बनाएर पैसा कमाउनेको दुनियाँमा कमी छैन। २५ वर्षीय मोहम्मद हाम्दी बोश्ता पनि यस्तै मानिसहरूमध्ये एक हुन्। इजिप्टिसियन नागरिक हाम्दी बिच्छीको विष बेच्छन्।

उनको यस्तो उदेक लाग्दो शौखले उनलाई एकदिन धनाढ्य बनाउँछ भन्ने उनी आफैँले सोचेका थिएनन् होला। अहिले उनी एक ग्राम विष बापत १० हजार अमेरिकी डलर आम्दानी गरिरहेका छन्।

के काममा प्रयोग हुन्छ त्यो विष ?

इजिप्टका रेगिस्तान तथा तटीय स्थानबाट बिच्छी समाउने शौखकै कारण हाम्दीले आर्कियोलोजीमा पढिरहेको डिग्री छोडेका थिए। र, उनी ती बिच्छीको विष निकाल्ने काममा लागेका थिए। त्यो विषको प्रयोग अहिले औषधी बनाउने कार्यमा हुँदै आएको छ।

ठूला कम्पनीका मालिक

अहिले २५ वर्षका हाम्दी 'कायरो भेनोम कम्पनी'का मालिक बनिसकेका छन्। यो एउटा यस्तो प्रोजेक्ट हो, जहाँ अलग-अलग प्रजातीका ८०,००० भन्दा बढी बिच्छी र सर्प राख्न सकिन्छ। र, ती सर्प तथा बिच्छीको विष निकालेर औषधि निर्माता कम्पनीलाई बेच्न सकिन्छ।

कसरी निकालिन्छ विष ?

युभी लाइट (अल्ट्राभायोलेन्ट लाइट)को माध्यमबाट समातिएका बिच्छीको शरीरबाट विष निकाल्न हलुका (इलेक्ट्रिक सक) करेन्ट लगाइन्छ। करेन्ट लाग्ने बित्तिकै बिच्छीको विष बाहिर निस्किन्छ र त्यसलाई संकलन गरिन्छ।

एक ग्राम विष कति उपयोगी हुन्छ ?

रोएटर्सको एक रिपोर्टअनुसार बिच्छीको १ ग्राम विषबाट २०,००० देखि ५०,००० सम्म एन्टिभेनोम (विषरोधक) डोज बनाउन सकिन्छ। एन्टिभेनोम ड्रग तयार गर्दा बिच्छीको विषको मात्रामा सबैभन्दा धेरै सम्वेदनशील हुनु आवश्यक हुन्छ।

कसरी गरिन्छ विषको निर्यात ?

हाम्दी बिच्छीको विष अमेरिका र युरोप निर्यात गर्छन्। त्यहाँ एन्टिभेनोम डोज र हाइपरटेन्सन जस्ता विभिन्न रोगका बिरामीका लागि आवश्यक औषधि बनाउने काममा यसको प्रयोक गरिन्छ। बिच्छीको १ ग्राम विष बेच्दा उनले १० हजार अमेरिकी डलर हासिल गर्छन्।

किन महंगो छ एन्टिभेनोम ड्रग ?

सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेसनको एक रिपोर्टअनुसार अमेरिकामा प्रत्येक वर्ष करिब ८०,००० जनालाई विषालु सर्प वा बिच्छीले टोक्छन्। यस्ता विषालु जीवले टोकेर तुरुन्तै उपचार नपाए मानिसको ज्यान जान सक्छ। र, यसका लागि एन्टिभेनोम आवश्यक हुन्छ। तर, दुर्भाग्यवश एन्टिभेनोमको बजार एकदमै सानो छ र सहजै हासिल हुँदैन। सायद यसै कारणले पनि यो औषधि एकदमै महंगो हुन्छ।

विषालु टोकाइबाट कसरी मृत्यु हुन्छ ?

विषालु जीवले टोकेपछि विष मानव शरीरमा सञ्चार भएर तन्तुलाई तुरुन्तै ड्यामेज गर्न थाल्छ। र, यसमा ह्यामरेज वा रेस्पिरेटरी अरेस्टको समस्या बढ्छ। यी जीवको विष यति खतरनाक हुन्छन् कि एकैछिनमा मानिसको ज्यान लिन सक्छन्।

" /> काठमाडौं। उदेक लाग्दा आफ्ना सोखलाई माध्यम बनाएर पैसा कमाउनेको दुनियाँमा कमी छैन। २५ वर्षीय मोहम्मद हाम्दी बोश्ता पनि यस्तै मानिसहरूमध्ये एक हुन्। इजिप्टिसियन नागरिक हाम्दी बिच्छीको विष बेच्छन्।

"> बिच्छीको एक ग्राम विषकै १० हजार डलर !: Dekhapadhi
बिच्छीको एक ग्राम विषकै १० हजार डलर !

प्रतिक्रिया दिनुहोस्