काठमाडौं। यस पटक फोर्ब्सले संसारका शक्तिशाली महिलाको सूची सार्वजनिक गर्ने क्रममा कोरोना महामारी नियन्त्रणमा खेलेको भूमिकालाई प्राथमिकता दिएको छ।

राजनीति, अर्थतन्त्र, मानव अधिकार, वातावरणजस्ता विषयलाई पनि उत्तिकै महत्व दिइएको छ। न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेन, नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस तथा अधिवक्ता स्टेसी अब्राम्सले इतिहास रचेका छन्।

भारतकी अर्थमन्त्री निर्मला सीतारमण, बायोकोनकी संस्थापक किरण मजुमदार श तथा एचसीएल इन्टरप्राइजेजकी प्रमुख कार्यकारी रोशनी मल्होत्रालाई फोर्ब्सले संसारकै सय शक्तिशाली महिलामा समेटेको छ। सूचीमा १० वर्षदेखि जर्मनीकी चान्सलर एन्जेला मर्केल शीर्षमा रहन सफल रहेकी छन्। १७औं वार्षिक ‘फोर्ब्स पावर लिस्ट’मा ३० देशका महिला सामेल छन्।

फोर्ब्सले भनेको छ, ‘‘यसमा १० देशका प्रमुख, ३८ देशका कम्पनीका प्रमुख कार्यकारी तथा पाँच मनोरञ्जन क्षेत्रसँग सम्बद्ध महिला छन्। उनीहरुको उमेर, राष्ट्रियता तथा पेशा अलगअलग भए पनि २०२० को चुनौती सामना गर्न आफ्नो मञ्चलाई उपयोग गर्न सकेको हुनाले यसमा सामेल गरिएको हो।’’ सञ्चारकर्मी ओप्रा विनफ्रे २०औं नम्बरमा छिन्।

भारतीय अर्थमन्त्री सीतारमण ४१औं नम्बरमा छिन्। न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेन सूचीको ३२औं स्थानमा छिन्। उनले लकडाउनका क्रममा क्वारेन्टिनलाई कडाइका साथ पालना गराउँदै कोरोना संक्रमणको पहिलो र दोस्रो लहरबाट देशलाई जोगाउन सफल भएकी थिइन्।

यस वर्ष सूचीमा १७ नयाँ नाम सामेल छन्। वैश्विक महामारीका कारण परिवर्तित समाजको अवस्थामा अग्रणी भूमिका खेलेका महिलामाथि यस पटक फोर्ब्सले बढी ध्यान दिएको बताएको छ।

सूचीमा बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनकी सहअध्यक्ष मिलिन्डा गेट्स पाँचौ नम्बरमा परेकी छन्। अमेरिकी सदनकी स्पिकर न्यान्सी पेलोसी सातौं नम्बरमा छिन्।

पहिलो नम्बरमा एन्जेला मर्केल, दोस्रोमा क्रिस्टिन लागार्द (युरोपियन सेन्ट्रल बैंककी पहिलो महिला प्रमुख २०१९), तेस्रोमा कमला ह्यारिसका साथै क्रमशः उर्सुला भोन डेर लेयेन, मेलिन्डा गेट्स, मेरी बारा, न्यान्सी पेलोसी, एना प्याट्रिसिया बोटिन, एबिगेल जोनसन र गेल बोड्रक्स रहेका छन्।

" /> काठमाडौं। यस पटक फोर्ब्सले संसारका शक्तिशाली महिलाको सूची सार्वजनिक गर्ने क्रममा कोरोना महामारी नियन्त्रणमा खेलेको भूमिकालाई प्राथमिकता दिएको छ।

"> फोर्ब्सका नजरमा शक्तिशाली महिला, पहिलो नम्बरमा पुनः एन्जेला मर्केल: Dekhapadhi
फोर्ब्सका नजरमा शक्तिशाली महिला, पहिलो नम्बरमा पुनः एन्जेला मर्केल

प्रतिक्रिया दिनुहोस्