काठमाडौैं। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’ फेरि पक्राउ परेका छन्।

जिल्ला अदालत नुवाकोटका न्यायाधीश उमेशप्रसाद लुइँटेलले स्काभेटर आगजनी गरेको मुद्दाको मंगलबार सुनुवाइ गर्दै साधारण तारेखमा अनिललाई छाड्न आदेश दिएलगत्तै उनी पक्राउ परेका हुन्।

न्यायाधीश लुइँटेलको इजलासले ‘भरपर्दो प्रमाण नभएको’  फैसला गरेको थियो।

तर, प्रहरीले फेरि पक्राउ गरेर उनलाई काभ्रे पठाएको जनाएको छ। उनी मंसिरको १८ गते ललितपुरबाट पक्राउ परेका थिए।

गत भदौ ७ गते नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ मा राजेन्द्र तामाङको स्काभेटरमा आगजनी भएको घटनामा शर्माको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेर नुवाकोट लगेको थियो।

नुवाकोटका प्रहरी प्रमख तथा प्रहरी उपरीक्षक एसपी तुलबहादुर कार्कीका अनुसार शर्माविरुद्ध काभ्रेमा सङ्गठित अपराध र एनसेल टावर आगजनीलगायतको मुद्दा छ।

" /> काठमाडौैं। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’ फेरि पक्राउ परेका छन्।

जिल्ला अदालत नुवाकोटका न्यायाधीश उमेशप्रसाद लुइँटेलले स्काभेटर आगजनी गरेको मुद्दाको मंगलबार सुनुवाइ गर्दै साधारण तारेखमा अनिललाई छाड्न आदेश दिएलगत्तै उनी पक्राउ परेका हुन्।

न्यायाधीश लुइँटेलको इजलासले ‘भरपर्दो प्रमाण नभएको’  फैसला गरेको थियो।

तर, प्रहरीले फेरि पक्राउ गरेर उनलाई काभ्रे पठाएको जनाएको छ। उनी मंसिरको १८ गते ललितपुरबाट पक्राउ परेका थिए।

गत भदौ ७ गते नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ मा राजेन्द्र तामाङको स्काभेटरमा आगजनी भएको घटनामा शर्माको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेर नुवाकोट लगेको थियो।

नुवाकोटका प्रहरी प्रमख तथा प्रहरी उपरीक्षक एसपी तुलबहादुर कार्कीका अनुसार शर्माविरुद्ध काभ्रेमा सङ्गठित अपराध र एनसेल टावर आगजनीलगायतको मुद्दा छ।

"> अदालतले छाड्न आदेश दिएलगत्तै विप्लव समूहका नेता शर्मा पक्राउ: Dekhapadhi
अदालतले छाड्न आदेश दिएलगत्तै विप्लव समूहका नेता शर्मा पक्राउ
काठमाडौैं। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’ फेरि पक्राउ परेका छन्।

जिल्ला अदालत नुवाकोटका न्यायाधीश उमेशप्रसाद लुइँटेलले स्काभेटर आगजनी गरेको मुद्दाको मंगलबार सुनुवाइ गर्दै साधारण तारेखमा अनिललाई छाड्न आदेश दिएलगत्तै उनी पक्राउ परेका हुन्।

न्यायाधीश लुइँटेलको इजलासले ‘भरपर्दो प्रमाण नभएको’  फैसला गरेको थियो।

तर, प्रहरीले फेरि पक्राउ गरेर उनलाई काभ्रे पठाएको जनाएको छ। उनी मंसिरको १८ गते ललितपुरबाट पक्राउ परेका थिए।

गत भदौ ७ गते नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ मा राजेन्द्र तामाङको स्काभेटरमा आगजनी भएको घटनामा शर्माको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेर नुवाकोट लगेको थियो।

नुवाकोटका प्रहरी प्रमख तथा प्रहरी उपरीक्षक एसपी तुलबहादुर कार्कीका अनुसार शर्माविरुद्ध काभ्रेमा सङ्गठित अपराध र एनसेल टावर आगजनीलगायतको मुद्दा छ।

प्रतिक्रिया दिनुहोस्