काठमाडौं । ट्राफिक प्रहरीलाई ५०० रूपैयाँ दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको मनहरीका २८ वर्षीय राजन आचार्य छन्। उनी ना. ८ प ८४९१ नम्बरको भाडाको बसका सहचालक हुन्। हिजो साँझ अन्दाजी पौने ८ बजे काठमाडौंको कलंकीस्थित मकालु पम्पनजिक सवारी आवागमनलाई बाधा पर्ने गरी बस रोकी राखेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

ट्राफिक नियम विपरीत सवारी रोकेपछि कारवाही गर्न खोज्दा सहचालक आचार्यले ट्राफिक प्रहरी हवल्दार दीपेन्द्र साहलाई ५०० रूपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको हो।

" /> काठमाडौं । ट्राफिक प्रहरीलाई ५०० रूपैयाँ दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको मनहरीका २८ वर्षीय राजन आचार्य छन्। उनी ना. ८ प ८४९१ नम्बरको भाडाको बसका सहचालक हुन्। हिजो साँझ अन्दाजी पौने ८ बजे काठमाडौंको कलंकीस्थित मकालु पम्पनजिक सवारी आवागमनलाई बाधा पर्ने गरी बस रोकी राखेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

ट्राफिक नियम विपरीत सवारी रोकेपछि कारवाही गर्न खोज्दा सहचालक आचार्यले ट्राफिक प्रहरी हवल्दार दीपेन्द्र साहलाई ५०० रूपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको हो।

"> ट्राफिक प्रहरीलाई घुस दिन खोज्‍ने पक्राउ: Dekhapadhi
ट्राफिक प्रहरीलाई घुस दिन खोज्‍ने पक्राउ <p style="text-align: justify;">काठमाडौं । ट्राफिक प्रहरीलाई ५०० रूपैयाँ दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा मकवानपुरको मनहरीका २८ वर्षीय राजन आचार्य छन्। उनी ना. ८ प ८४९१ नम्बरको भाडाको बसका सहचालक हुन्।&nbsp;हिजो साँझ अन्दाजी पौने ८ बजे काठमाडौंको कलंकीस्थित मकालु पम्पनजिक सवारी आवागमनलाई बाधा पर्ने गरी बस रोकी राखेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।</p> <p style="text-align: justify;">ट्राफिक नियम विपरीत सवारी रोकेपछि कारवाही गर्न खोज्दा सहचालक आचार्यले ट्राफिक प्रहरी हवल्दार दीपेन्द्र साहलाई ५०० रूपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्