पाँचथर। पाँचथरको फिदिम नगरपालिका-४ को एक घरमा आगलागी हुँदा १३ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

मंगलबार साँझ ६ बजे फिदिम-४, गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो। 

आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करिब एक लाख रूपैयाँ, पाँच तोला सुनसमेत जल्दा करिब १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

आगलागी फिदिम नगरपालिकाका दुईवटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ। 

" /> पाँचथर। पाँचथरको फिदिम नगरपालिका-४ को एक घरमा आगलागी हुँदा १३ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

मंगलबार साँझ ६ बजे फिदिम-४, गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो। 

आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करिब एक लाख रूपैयाँ, पाँच तोला सुनसमेत जल्दा करिब १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

आगलागी फिदिम नगरपालिकाका दुईवटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ। 

"> पाँचथरकाे एक घरमा आगलागी हुँदा १३ लाखको क्षति: Dekhapadhi
पाँचथरकाे एक घरमा आगलागी हुँदा १३ लाखको क्षति <p style="text-align: justify;">पाँचथर।&nbsp;पाँचथरको फिदिम नगरपालिका-४ को एक घरमा आगलागी हुँदा १३ लाख रूपैयाँ&nbsp;बराबरको क्षति भएको छ।</p> <p style="text-align: justify;">मंगलबार साँझ ६ बजे फिदिम-४, गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो।&nbsp;</p> <p style="text-align: justify;">आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करिब एक लाख रूपैयाँ, पाँच तोला सुनसमेत जल्दा करिब १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।</p> <p style="text-align: justify;">आगलागी फिदिम नगरपालिकाका दुईवटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्