काठमाडौं। हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पुर्वी भू-भागहरू र प्रदेश २ मा आंशिक बदली रहनुको साथै बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो प्रदेश १, प्रदेश २, वागमती र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहने बताइएको छ।
राति भने सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ।
" /> काठमाडौं। हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पुर्वी भू-भागहरू र प्रदेश २ मा आंशिक बदली रहनुको साथै बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज दिउँसो प्रदेश १, प्रदेश २, वागमती र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

">