काठमाडौँ। बाँकेमा बलात्कारको घटना भएको ११ वर्षपछि फरार प्रतिवादी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय हेमन्तकुमार शर्मालाई पक्राउ गरेको हो।

उनी जिल्लाको नरैनापुर गाउँपालिका-२ का हुन्। 

जिल्ला अदालत बाराले २०६८ असार ३१ गते शर्माविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै १० वर्ष कैद सजायको फैसला गरेको थियो। उनी भने फरार थिए। २०६६ कात्तिक २७ गते राति ७ वर्षीया बालिकालाई बलात्कार गरेको उनीमाथि अभियोग लागेको थियो।

" /> काठमाडौँ। बाँकेमा बलात्कारको घटना भएको ११ वर्षपछि फरार प्रतिवादी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय हेमन्तकुमार शर्मालाई पक्राउ गरेको हो।

उनी जिल्लाको नरैनापुर गाउँपालिका-२ का हुन्। 

जिल्ला अदालत बाराले २०६८ असार ३१ गते शर्माविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै १० वर्ष कैद सजायको फैसला गरेको थियो। उनी भने फरार थिए। २०६६ कात्तिक २७ गते राति ७ वर्षीया बालिकालाई बलात्कार गरेको उनीमाथि अभियोग लागेको थियो।

"> बलात्कार घटनाका प्रतिवादी ११ वर्षपछि पक्राउ: Dekhapadhi
बलात्कार घटनाका प्रतिवादी ११ वर्षपछि पक्राउ <p style="text-align: justify;">काठमाडौँ। बाँकेमा बलात्कारको घटना भएको ११ वर्षपछि फरार प्रतिवादी पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय हेमन्तकुमार शर्मालाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनी जिल्लाको नरैनापुर गाउँपालिका-२ का हुन्।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला अदालत बाराले २०६८ असार ३१ गते शर्माविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै १० वर्ष कैद सजायको फैसला गरेको थियो। उनी भने फरार थिए। २०६६ कात्तिक २७ गते राति ७ वर्षीया बालिकालाई बलात्कार गरेको उनीमाथि अभियोग लागेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्