काठमाडौँ। रौतहटको मौलापुर नगरपालिका-७ सघहीया पिपरियामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ।

४५ वर्षीय रामबाबु महतोको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो। आफ्नै घरको छतमा फलामको रडले घरछेउमा रहेको बिजुलीको तारमा छुँदा उनलाई करेन्ट लागेको थियो। 

करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

" /> काठमाडौँ। रौतहटको मौलापुर नगरपालिका-७ सघहीया पिपरियामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ।

४५ वर्षीय रामबाबु महतोको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो। आफ्नै घरको छतमा फलामको रडले घरछेउमा रहेको बिजुलीको तारमा छुँदा उनलाई करेन्ट लागेको थियो। 

करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

"> घरको छतमा रहेको रडले बिजुलीको तार छुँदा...: Dekhapadhi
घरको छतमा रहेको रडले बिजुलीको तार छुँदा... <p style="text-align: justify;">काठमाडौँ। रौतहटको मौलापुर नगरपालिका-७ सघहीया पिपरियामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ।</p> <p style="text-align: justify;">४५ वर्षीय रामबाबु महतोको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो। आफ्नै घरको छतमा फलामको रडले घरछेउमा रहेको बिजुलीको तारमा छुँदा&nbsp;उनलाई करेन्ट लागेको थियो।&nbsp;</p> <p style="text-align: justify;">करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्