काठमाडौँ। धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ डाँडाटोलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३७ वर्षीय विवेककुमार बस्नेत रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। उनी धनुषाको मिथिला नगरपालिका-६ का हुन्।

ना ५ ख ६१२३ नम्बरको बसले उनी सवार ज ११ प ९५८८ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको हो।

घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिएको छ।

" /> काठमाडौँ। धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ डाँडाटोलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३७ वर्षीय विवेककुमार बस्नेत रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। उनी धनुषाको मिथिला नगरपालिका-६ का हुन्।

ना ५ ख ६१२३ नम्बरको बसले उनी सवार ज ११ प ९५८८ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको हो।

घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिएको छ।

"> धनुषामा बसको ठक्करबाट एक मोटरसाइकलमा सवारको मृत्यु: Dekhapadhi
धनुषामा बसको ठक्करबाट एक मोटरसाइकलमा सवारको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ डाँडाटोलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा ३७ वर्षीय विवेककुमार बस्नेत रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। उनी धनुषाको मिथिला नगरपालिका-६ का हुन्।</p> <p style="text-align: justify;">ना ५ ख ६१२३ नम्बरको बसले उनी सवार ज ११ प ९५८८ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको हो।</p> <p style="text-align: justify;">घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्