काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलको पीपलवस्तीमा चोरी भएको छ।
डेरा गरी बस्ने खोटाङको ऐंसलुखर्क गाउँपालिका-१ घर भएकी ३० वर्षीया जुनुराज भण्डारीको कोठामा सुनको गहना चोरी भएको हो।
कोही नभएको अवस्थामा करिब एक लाख ८० हजार रूपैयाँ बराबरको दुई तोलाको सुनको सिक्री सोमबार दिउँसो चोरी भएको हो।
यस्तै, ललितपुर महानगरपालिका-२६ सुनाकोठी च्याउडाँडा बस्ने दीक्षा कुँवरको घरबाट एक लाख ३५ हजार रूपैयाँ र सुनका विभिन्न गहना चोरी भएको छ।
नगद र गहना गरी करिब तीन लाख ४२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलको पीपलवस्तीमा चोरी भएको छ।डेरा गरी बस्ने खोटाङको ऐंसलुखर्क गाउँपालिका-१ घर भएकी ३० वर्षीया जुनुराज भण्डारीको कोठामा सुनको गहना चोरी भएको हो।

">