भरूवा बन्दुकसहित युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौं। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ बडाचौरबाट एकजनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">२४ वर्षीय शिव पाण्डे हिजो साँझ बन्दुकसहित पक्राउ परेका हुन्। </p>
<p style="text-align: justify;">घरमा भरुवा बन्दुक राखेको सूचनाको आधारमा प्रहरी चौकी विर्घाबाट खटिएको टोलीले उक्त हतियार फेला पारेको हो। </p>
प्रतिक्रिया दिनुहोस्
