काठमाडौं । बाराका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको सामानहरू बरामद गरेको छ।

चार लाख ५० हजार रूपैयाँ बराबरको तयारी कपडा, एक लाख ५० हजार रूपैयाँ बराबरको प्याज र मालसामान ओसार पसारमा प्रयोग भएको करिब दुई लाख ५० हजार रूपैयाँ बराबरको चार थान मोटरसाइकल फेला पारी प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले भन्सार छलि ल्याएका ती सामानहरू बरामद गरेको जनाएको छ।

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ का ३२ वर्षीया रूवी खातुनलाई पनि पक्राउ गरेको छ।

बरामद समान र खातुनलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

" /> काठमाडौं । बाराका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको सामानहरू बरामद गरेको छ।

चार लाख ५० हजार रूपैयाँ बराबरको तयारी कपडा, एक लाख ५० हजार रूपैयाँ बराबरको प्याज र मालसामान ओसार पसारमा प्रयोग भएको करिब दुई लाख ५० हजार रूपैयाँ बराबरको चार थान मोटरसाइकल फेला पारी प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले भन्सार छलि ल्याएका ती सामानहरू बरामद गरेको जनाएको छ।

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ का ३२ वर्षीया रूवी खातुनलाई पनि पक्राउ गरेको छ।

बरामद समान र खातुनलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

"> भन्सार छलेर ल्याएको सामान बरामद: Dekhapadhi
भन्सार छलेर ल्याएको सामान बरामद
काठमाडौं । बाराका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको सामानहरू बरामद गरेको छ।

चार लाख ५० हजार रूपैयाँ बराबरको तयारी कपडा, एक लाख ५० हजार रूपैयाँ बराबरको प्याज र मालसामान ओसार पसारमा प्रयोग भएको करिब दुई लाख ५० हजार रूपैयाँ बराबरको चार थान मोटरसाइकल फेला पारी प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले भन्सार छलि ल्याएका ती सामानहरू बरामद गरेको जनाएको छ।

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ का ३२ वर्षीया रूवी खातुनलाई पनि पक्राउ गरेको छ।

बरामद समान र खातुनलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्