काठमाडौं। नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ चौपत्ताबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन्।

प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका-३, कुटीचोकका ४० वर्षीय रमन सहनीसहित तीनजनालाई सोमबार दिउँसो पक्राउ गरेको हो।

उनीहरूको साथबाट एक हजार ५० ट्याब्लेट नाइट्रोभेट, ४०० थान स्पास्मो  र नगद १४ हजार ४२० रूपैयाँ प्रहरीले बरामद गरेको छ।

यूपी ५७ सी २२७२ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

यस्तै, बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७, केराढोकाबाट ५५० बोतल लागुऔषध वनरेक्ससहित पर्साको पकहामैनपुर गाउँपालिका-१, धोरेका २२ वर्षीय जितेन्द्र सहनी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सिमरा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको प्रहरीले जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त लागुऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

" /> काठमाडौं। नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ चौपत्ताबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन्।

प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका-३, कुटीचोकका ४० वर्षीय रमन सहनीसहित तीनजनालाई सोमबार दिउँसो पक्राउ गरेको हो।

उनीहरूको साथबाट एक हजार ५० ट्याब्लेट नाइट्रोभेट, ४०० थान स्पास्मो  र नगद १४ हजार ४२० रूपैयाँ प्रहरीले बरामद गरेको छ।

यूपी ५७ सी २२७२ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

यस्तै, बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७, केराढोकाबाट ५५० बोतल लागुऔषध वनरेक्ससहित पर्साको पकहामैनपुर गाउँपालिका-१, धोरेका २२ वर्षीय जितेन्द्र सहनी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सिमरा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको प्रहरीले जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त लागुऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

"> छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित चारजना पक्राउ: Dekhapadhi नवलपरासी बर्दघाटको चौपत्ताबाट ४० वर्षीय रमन सहनीसहित तीनजना र बारामा पर्साका २२ वर्षीय जितेन्द्र सहनी पक्राउ।
• एक हजार ५० ट्याब्लेट नाइट्रोभेट, ४०० थान स्पास्मो, नगद १४ हजार ४२० रूपैयाँ र  ५५० बोतल लागुऔषध वनरेक्स बरामद।

छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित चारजना पक्राउ
काठमाडौं। नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ चौपत्ताबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन्।

प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका-३, कुटीचोकका ४० वर्षीय रमन सहनीसहित तीनजनालाई सोमबार दिउँसो पक्राउ गरेको हो।

उनीहरूको साथबाट एक हजार ५० ट्याब्लेट नाइट्रोभेट, ४०० थान स्पास्मो  र नगद १४ हजार ४२० रूपैयाँ प्रहरीले बरामद गरेको छ।

यूपी ५७ सी २२७२ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

यस्तै, बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७, केराढोकाबाट ५५० बोतल लागुऔषध वनरेक्ससहित पर्साको पकहामैनपुर गाउँपालिका-१, धोरेका २२ वर्षीय जितेन्द्र सहनी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सिमरा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको प्रहरीले जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त लागुऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्