काठमाडौं। सिंगापुर पठाइदिने भनेर नगद तीन लाख ३१ हजार ९०० रूपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका-४, बुद्धचोक घर भई काठमाडौं महानगरपालिका-९, सिनामंगल बस्ने ‘जनोज लामिछाने’ भन्ने २७ वर्षीय विशाल दर्जी पक्राउ परेका हुन्।

एकजना महिलालाई सिंगापुर पठाइदिने भन्दै ठगी गरेको खबरका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

" /> काठमाडौं। सिंगापुर पठाइदिने भनेर नगद तीन लाख ३१ हजार ९०० रूपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

सुनसरीको धरान उपमहानगरपालिका-४, बुद्धचोक घर भई काठमाडौं महानगरपालिका-९, सिनामंगल बस्ने ‘जनोज लामिछाने’ भन्ने २७ वर्षीय विशाल दर्जी पक्राउ परेका हुन्।

एकजना महिलालाई सिंगापुर पठाइदिने भन्दै ठगी गरेको खबरका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

"> सिंगापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ: Dekhapadhi
सिंगापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ <p style="text-align: justify;">काठमाडौं। सिंगापुर पठाइदिने भनेर नगद तीन लाख ३१ हजार ९००&nbsp;रूपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">सुनसरीको धरान उपमहानगरपालिका-४, बुद्धचोक घर भई काठमाडौं महानगरपालिका-९, सिनामंगल बस्ने &lsquo;जनोज लामिछाने&rsquo; भन्ने २७ वर्षीय विशाल दर्जी पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">एकजना महिलालाई सिंगापुर पठाइदिने भन्दै ठगी गरेको खबरका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।</p> <p style="text-align: justify;">उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्