काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मोरङको मिक्लाजुङ गाउँपालिका-१ को बर्खेमा एकजना शिक्षकको गोली हानेर हत्या गरेका छन्।
स्थानीय ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरीहरू व्यापक मात्रामा परिचालन गरिएको र संलगन्‍नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए।
उनका अनुसार ४/५ जनाको समूहमा आएका विप्लव समूहका कार्यकर्ताहरूले घरबाटै श्रेष्ठलाई आज बिहान अपहरण गरेर लगेको सूचना प्राप्त भएको र लगत्तै प्रहरी टोली परिचालन गरिएको बताए।
टोली परिचालन गरिएको आधा घण्टा नहुँदै अपहरणमा परेका श्रेष्ठको हत्या भएको जानकारी आएको एसपी खड्काले देखापढीलाई जानकारी दिएका छन्।
अहिले घटनास्थल क्षेत्रमा इलाका प्रहरी कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय लेटाङ, इलाका प्रहरी कार्यालय मधुमल्ला र जिल्ला प्रहरी कार्यालयका प्रहरी टोली परिचालन गरिएको छ।
मिक्लाजुङ गाउँपालिका मोरङको विकट गाउँपालिका हो।
चन्दा नदिएपछि उनलाई अपहरण गरेर विप्लव समूहका कार्यकर्ताहरूले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
" /> काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मोरङको मिक्लाजुङ गाउँपालिका-१ को बर्खेमा एकजना शिक्षकको गोली हानेर हत्या गरेका छन्।
स्थानीय ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरीहरू व्यापक मात्रामा परिचालन गरिएको र संलगन्‍नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए।
उनका अनुसार ४/५ जनाको समूहमा आएका विप्लव समूहका कार्यकर्ताहरूले घरबाटै श्रेष्ठलाई आज बिहान अपहरण गरेर लगेको सूचना प्राप्त भएको र लगत्तै प्रहरी टोली परिचालन गरिएको बताए।
टोली परिचालन गरिएको आधा घण्टा नहुँदै अपहरणमा परेका श्रेष्ठको हत्या भएको जानकारी आएको एसपी खड्काले देखापढीलाई जानकारी दिएका छन्।
अहिले घटनास्थल क्षेत्रमा इलाका प्रहरी कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय लेटाङ, इलाका प्रहरी कार्यालय मधुमल्ला र जिल्ला प्रहरी कार्यालयका प्रहरी टोली परिचालन गरिएको छ।
मिक्लाजुङ गाउँपालिका मोरङको विकट गाउँपालिका हो।
चन्दा नदिएपछि उनलाई अपहरण गरेर विप्लव समूहका कार्यकर्ताहरूले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
"> विप्लव समूहको गोली प्रहारबाट मोरङको मिक्लाजुङमा शिक्षकको हत्या: Dekhapadhi
विप्लव समूहको गोली प्रहारबाट मोरङको मिक्लाजुङमा शिक्षकको हत्या
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मोरङको मिक्लाजुङ गाउँपालिका-१ को बर्खेमा एकजना शिक्षकको गोली हानेर हत्या गरेका छन्।
उनका अनुसार ४/५ जनाको समूहमा आएका विप्लव समूहका कार्यकर्ताहरूले घरबाटै श्रेष्ठलाई आज बिहान अपहरण गरेर लगेको सूचना प्राप्त भएको र लगत्तै प्रहरी टोली परिचालन गरिएको बताए।
टोली परिचालन गरिएको आधा घण्टा नहुँदै अपहरणमा परेका श्रेष्ठको हत्या भएको जानकारी आएको एसपी खड्काले देखापढीलाई जानकारी दिएका छन्।
अहिले घटनास्थल क्षेत्रमा इलाका प्रहरी कार्यालय उर्लाबारी, इलाका प्रहरी कार्यालय लेटाङ, इलाका प्रहरी कार्यालय मधुमल्ला र जिल्ला प्रहरी कार्यालयका प्रहरी टोली परिचालन गरिएको छ।
मिक्लाजुङ गाउँपालिका मोरङको विकट गाउँपालिका हो।
चन्दा नदिएपछि उनलाई अपहरण गरेर विप्लव समूहका कार्यकर्ताहरूले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रतिक्रिया दिनुहोस्