काठमाडौं। धनुषाको गणेशमान चारनाथ नगरपालिका-४, डाडाटोलमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा मिथिला नगरपालिका-६ का ३७ वर्षीय विवकक कुमार बस्नेत छन्।

धरानबाट काठमाडाैं आउँदै गरेको ना ५ ख ६१२३ नम्बरको बसले ज ११ प ९५८८ नम्बरको मोटरसाइकललाई गएराति सवा १० बजे ठक्कर दिएको थियो। बससहित चालकलाई इलाका प्रहरी कार्यालय भरतपुरले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। धनुषाको गणेशमान चारनाथ नगरपालिका-४, डाडाटोलमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा मिथिला नगरपालिका-६ का ३७ वर्षीय विवकक कुमार बस्नेत छन्।

धरानबाट काठमाडाैं आउँदै गरेको ना ५ ख ६१२३ नम्बरको बसले ज ११ प ९५८८ नम्बरको मोटरसाइकललाई गएराति सवा १० बजे ठक्कर दिएको थियो। बससहित चालकलाई इलाका प्रहरी कार्यालय भरतपुरले नियन्त्रणमा लिएको छ।

"> धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi
धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौं।&nbsp;धनुषाको गणेशमान चारनाथ नगरपालिका-४, डाडाटोलमा गएराति&nbsp;बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा मिथिला नगरपालिका-६ का ३७ वर्षीय विवकक कुमार बस्नेत&nbsp;छन्।</p> <p style="text-align: justify;">धरानबाट काठमाडाैं&nbsp;आउँदै गरेको ना ५ ख ६१२३ नम्बरको बसले ज ११ प ९५८८ नम्बरको मोटरसाइकललाई गएराति&nbsp;सवा १० बजे ठक्कर दिएको थियो। बससहित चालकलाई इलाका प्रहरी कार्यालय भरतपुरले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्