काठमाडौं। सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुईजना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ। अनुसन्धान बाँकी नै रहेकाले दुईजनाको नाम नखुलाइएको ब्यूरोले जनाएको छ।

‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टिकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरूलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। 

उनीहरुले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले जारी गरेको सूचनामा जनाइएको छ। रासस

" /> काठमाडौं। सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुईजना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ। अनुसन्धान बाँकी नै रहेकाले दुईजनाको नाम नखुलाइएको ब्यूरोले जनाएको छ।

‘ह्याकर्स हन्ट अपरेसन’ सञ्चालन गरी विशिष्टिकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरूलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। 

उनीहरुले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले जारी गरेको सूचनामा जनाइएको छ। रासस

"> प्रहरीको ‘ह्याकर्स हन्ट अपरेसन’, तीनजना पक्राउ: Dekhapadhi
प्रहरीको ‘ह्याकर्स हन्ट अपरेसन’, तीनजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुईजना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ। अनुसन्धान बाँकी नै रहेकाले दुईजनाको नाम नखुलाइएको ब्यूरोले जनाएको छ।</p> <p style="text-align: justify;">&lsquo;ह्याकर्स हन्ट अपरेसन&rsquo; सञ्चालन गरी विशिष्टिकृतरूपमा प्राविधिक विश्लेषण र अनुसन्धानमार्फत उनीहरूलाई पक्राउ गर्न सफल भएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">उनीहरुले अनधिकृतरूपमा सरकारी सूचना प्रवाह गरी विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेकाले अनुसन्धान भइरहेको ब्यूरोले जारी गरेको सूचनामा जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्