काठमाडौं। हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनुका साथै बाँकी स्थानहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रही बाँकि स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

भारतको झारखण्ड र आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेकोले यहाँको मौसममा केही प्रभाव परेको हो। 

आगामी २४ घण्टामा प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना हुनुका साथै देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ। 

" /> काठमाडौं। हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनुका साथै बाँकी स्थानहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रही बाँकि स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

भारतको झारखण्ड र आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेकोले यहाँको मौसममा केही प्रभाव परेको हो। 

आगामी २४ घण्टामा प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना हुनुका साथै देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ। 

"> प्रदेश १ को पहाडी भेगमा हल्का वर्षाको सम्भावना: Dekhapadhi
प्रदेश १ को पहाडी भेगमा हल्का वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनुका साथै बाँकी स्थानहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रही बाँकि स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।</p> <p style="text-align: justify;">भारतको झारखण्ड र आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेकोले यहाँको मौसममा केही प्रभाव परेको हो।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टामा प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना हुनुका साथै देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्