काठमाडौँ। ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ नामक पुस्तक सार्वजनिक भएको छ।
करिब ६५० पृष्ठको पुस्तकभित्र नेपालको राजनीति, सामाजिक सेवा, महिला अधिकार तथा विकास, प्रशासन र कानून, शान्ति र सुरक्षा, आर्थिक विकास, स्वास्थ्य र शिक्षा, धर्म, संस्कृति र साहित्य तथा सञ्चारलगायत क्षेत्रमा महिलाले पुर्‍याएको योगदानसम्बन्धी लेखरचना समावेश गरिएको छ।
यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेत्रीहरू शशी श्रेष्ठ, हिसिला यमी, डा. विन्दा पाण्डे र पुष्पा भुसालद्वारा लिखित ‘नेपालको महिला आन्दोलन’, ‘राजनीतिक परिवर्तनमा महिला’, ‘लोकतान्त्रिक आन्दोलनमा महिला’ र ‘नेपाली नारी त्यहाँदेखि यहाँसम्म’लगायत ४१ लेख समावेश छन्।
महिला सुरक्षा दबाब समूह नेपालले प्रकाशन गरेको पुस्तकलाई पत्रकार टङ्क पन्तले सम्पादन गरेका छन्। सोही अवसरमा पूर्वमन्त्री यमी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति श्रेष्ठ र नेपाली काँग्रेसकी नेत्री भुसालले नेपाली महिलाको सङ्घर्षलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन्।
रासस
" /> काठमाडौँ। ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ नामक पुस्तक सार्वजनिक भएको छ।
करिब ६५० पृष्ठको पुस्तकभित्र नेपालको राजनीति, सामाजिक सेवा, महिला अधिकार तथा विकास, प्रशासन र कानून, शान्ति र सुरक्षा, आर्थिक विकास, स्वास्थ्य र शिक्षा, धर्म, संस्कृति र साहित्य तथा सञ्चारलगायत क्षेत्रमा महिलाले पुर्‍याएको योगदानसम्बन्धी लेखरचना समावेश गरिएको छ।
यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेत्रीहरू शशी श्रेष्ठ, हिसिला यमी, डा. विन्दा पाण्डे र पुष्पा भुसालद्वारा लिखित ‘नेपालको महिला आन्दोलन’, ‘राजनीतिक परिवर्तनमा महिला’, ‘लोकतान्त्रिक आन्दोलनमा महिला’ र ‘नेपाली नारी त्यहाँदेखि यहाँसम्म’लगायत ४१ लेख समावेश छन्।
महिला सुरक्षा दबाब समूह नेपालले प्रकाशन गरेको पुस्तकलाई पत्रकार टङ्क पन्तले सम्पादन गरेका छन्। सोही अवसरमा पूर्वमन्त्री यमी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति श्रेष्ठ र नेपाली काँग्रेसकी नेत्री भुसालले नेपाली महिलाको सङ्घर्षलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन्।
रासस
"> ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन : एक शताब्दी’ सार्वजनिक: Dekhapadhi
‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन : एक शताब्दी’ सार्वजनिक
काठमाडौँ। ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलनः एक शताब्दी’ नामक पुस्तक सार्वजनिक भएको छ।
यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेत्रीहरू शशी श्रेष्ठ, हिसिला यमी, डा. विन्दा पाण्डे र पुष्पा भुसालद्वारा लिखित ‘नेपालको महिला आन्दोलन’, ‘राजनीतिक परिवर्तनमा महिला’, ‘लोकतान्त्रिक आन्दोलनमा महिला’ र ‘नेपाली नारी त्यहाँदेखि यहाँसम्म’लगायत ४१ लेख समावेश छन्।
महिला सुरक्षा दबाब समूह नेपालले प्रकाशन गरेको पुस्तकलाई पत्रकार टङ्क पन्तले सम्पादन गरेका छन्। सोही अवसरमा पूर्वमन्त्री यमी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति श्रेष्ठ र नेपाली काँग्रेसकी नेत्री भुसालले नेपाली महिलाको सङ्घर्षलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन्।
रासस
प्रतिक्रिया दिनुहोस्