काठमाडौँ। कालिकोटमा सुतेकै ठाउँमा आगोले जलेर दुईजना किशोरी गम्भीर घाइते हुँदा तीमध्ये एकजनाको मृत्यु भएको छ।
शुभकालिका गाउँपालिका-३ की १५ वर्षीया हिरु शाहीको मृत्यु भएको हो ।
आइतबार राति आगो बाली सुतिरहेको अवस्थामा उक्त आगो नजिकै रहेको परालमा सल्किएर घरमा समेत आगलागीमा हुँदा उनी जलेर उनी गम्भीर घाइते भएकी थिइन्।
उपचारका लागि जिल्ला अस्पताल कालिकोट हुँदै थप उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
आगोले जलेर १२ वर्षीया शर्मिला शाही गम्भीर घाइते भएकी छिन्। उनको प्रदेश अस्पताल सुर्खेतमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौँ। कालिकोटमा सुतेकै ठाउँमा आगोले जलेर दुईजना किशोरी गम्भीर घाइते हुँदा तीमध्ये एकजनाको मृत्यु भएको छ।शुभकालिका गाउँपालिका-३ की १५ वर्षीया हिरु शाहीको मृत्यु भएको हो ।

">