काठमाडौं। महोत्तरीको पिपरा गाउँपालिका-१ एकरहियामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ना १ क ४८०५ नम्बरको स्कुल बसले ज ५ प २२२९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक १९ वर्षीय अमित यादवको मृत्यु भएको हो।

उनी जिल्लाको पिपरा गाउँपालिका-३ का हुन्। दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय नवीन यादवको सोही अस्पतालमा उपचार भइरहेको छ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। महोत्तरीको पिपरा गाउँपालिका-१ एकरहियामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ना १ क ४८०५ नम्बरको स्कुल बसले ज ५ प २२२९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक १९ वर्षीय अमित यादवको मृत्यु भएको हो।

उनी जिल्लाको पिपरा गाउँपालिका-३ का हुन्। दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय नवीन यादवको सोही अस्पतालमा उपचार भइरहेको छ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : Dekhapadhi मोटरसाइकल चालक १९ वर्षीय अमित यादवको मृत्यु। ">
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं। महोत्तरीको पिपरा गाउँपालिका-१ एकरहियामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ना १ क ४८०५ नम्बरको स्कुल बसले ज ५ प २२२९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक १९ वर्षीय अमित यादवको मृत्यु भएको हो।

उनी जिल्लाको पिपरा गाउँपालिका-३ का हुन्। दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय नवीन यादवको सोही अस्पतालमा उपचार भइरहेको छ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्