काठमाडौं। बाराको जितपुरसिमरा उपमहानगरपालिका-८ इम्लीप्रतिमा रहेको स्टार सिमेन्ट फ्याक्ट्रीमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ।

फ्याक्ट्रीभित्र मिलको बोयल मेसिन हिट भएर आइतबार दिउँसो आगलागी भएको हो।

बोयल मेसिन र फ्याक्ट्रीभित्र रहेको दालसमेत जलेर नष्ट भएको छ।

यस्तै, भोजपुरको हतुवागडी गाउँपालिका-१ घोडेटार बस्ने ७७ वर्षीय दीर्घबहादुर भुजेलको गाई गोठमा खोले पकाउने क्रममा आइतबार दिउँसो आगलागी भएको छ।

आगलागी हुँदा गोठ र घर बनाउनको लागि राखिएको काठ समेत जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। बाराको जितपुरसिमरा उपमहानगरपालिका-८ इम्लीप्रतिमा रहेको स्टार सिमेन्ट फ्याक्ट्रीमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ।

फ्याक्ट्रीभित्र मिलको बोयल मेसिन हिट भएर आइतबार दिउँसो आगलागी भएको हो।

बोयल मेसिन र फ्याक्ट्रीभित्र रहेको दालसमेत जलेर नष्ट भएको छ।

यस्तै, भोजपुरको हतुवागडी गाउँपालिका-१ घोडेटार बस्ने ७७ वर्षीय दीर्घबहादुर भुजेलको गाई गोठमा खोले पकाउने क्रममा आइतबार दिउँसो आगलागी भएको छ।

आगलागी हुँदा गोठ र घर बनाउनको लागि राखिएको काठ समेत जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

"> आगलागी हुँदा ५८ लाख बराबरको क्षति: Dekhapadhi बाराको स्टार सिमेन्ट फ्याक्ट्रीमा आगलागी हुँदा करिब ४५ लाख र भोजपुरको घोडेटारस्थित एक घर र गोठमा आगलागी हुँदा १३ लाख बराबरको क्षति। ">
आगलागी हुँदा ५८ लाख बराबरको क्षति
काठमाडौं। बाराको जितपुरसिमरा उपमहानगरपालिका-८ इम्लीप्रतिमा रहेको स्टार सिमेन्ट फ्याक्ट्रीमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ।

फ्याक्ट्रीभित्र मिलको बोयल मेसिन हिट भएर आइतबार दिउँसो आगलागी भएको हो।

बोयल मेसिन र फ्याक्ट्रीभित्र रहेको दालसमेत जलेर नष्ट भएको छ।

यस्तै, भोजपुरको हतुवागडी गाउँपालिका-१ घोडेटार बस्ने ७७ वर्षीय दीर्घबहादुर भुजेलको गाई गोठमा खोले पकाउने क्रममा आइतबार दिउँसो आगलागी भएको छ।

आगलागी हुँदा गोठ र घर बनाउनको लागि राखिएको काठ समेत जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्