काठमाडौं। इलामको देउमाई नगरपालिका-८ फुटानी चोकमा ट्याक्टरबाट लडेर एक जना युवकको मृत्यु भएको छ।

देउमाई नगरपालिका-३ पानिटारका ३१ वर्षीय अर्जुन खातीको आइतबार राति लडेर मृत्यु भएको हो। 

मे १ त ४७१९ नम्बरको ट्याक्टरबाट लडेर उनी गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। इलामको देउमाई नगरपालिका-८ फुटानी चोकमा ट्याक्टरबाट लडेर एक जना युवकको मृत्यु भएको छ।

देउमाई नगरपालिका-३ पानिटारका ३१ वर्षीय अर्जुन खातीको आइतबार राति लडेर मृत्यु भएको हो। 

मे १ त ४७१९ नम्बरको ट्याक्टरबाट लडेर उनी गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> ट्याक्टरबाट लडेर युवकको मृत्यु: Dekhapadhi ३१ वर्षीय अर्जुन खातीको मृत्यु।
  • ट्याक्टरबाट लड्दा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।
  • ">
    ट्याक्टरबाट लडेर युवकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। इलामको देउमाई नगरपालिका-८ फुटानी चोकमा ट्याक्टरबाट लडेर एक जना युवकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">देउमाई नगरपालिका-३ पानिटारका ३१ वर्षीय अर्जुन खातीको आइतबार राति लडेर मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">मे १ त ४७१९ नम्बरको ट्याक्टरबाट लडेर उनी गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्