काठमाडौं। मोरङमा ४७ वटा गाई गोरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

धनपालथान गाउँपालिका-१, गडेरीया चोकबाट भन्सार छली भारततर्फ लैजाँदै गरेका करिब पाँच लाख २१ हजार रूपैयाँ मूल्यको गाईगोरू आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले ती गाईगोरु नियन्त्रणमा लिएको हो। 

बरामद गाई गोरूलाई आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

" /> काठमाडौं। मोरङमा ४७ वटा गाई गोरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

धनपालथान गाउँपालिका-१, गडेरीया चोकबाट भन्सार छली भारततर्फ लैजाँदै गरेका करिब पाँच लाख २१ हजार रूपैयाँ मूल्यको गाईगोरू आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले ती गाईगोरु नियन्त्रणमा लिएको हो। 

बरामद गाई गोरूलाई आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

"> मोरङमा ४७ वटा गाईगोरू नियन्त्रणमा: Dekhapadhi
मोरङमा ४७ वटा गाईगोरू नियन्त्रणमा <p style="text-align: justify;">काठमाडौं। मोरङमा ४७ वटा गाई गोरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">धनपालथान गाउँपालिका-१, गडेरीया चोकबाट भन्सार छली&nbsp;भारततर्फ लैजाँदै गरेका करिब पाँच लाख २१ हजार रूपैयाँ मूल्यको गाईगोरू आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले ती गाईगोरु नियन्त्रणमा लिएको हो।&nbsp;</p> <p style="text-align: justify;">बरामद गाई गोरूलाई आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्