काठमाडौं। तनहुँ प्रहरीले अदालतबाट विभिन्न मुद्दामा सजाय पाएर फरार भएका दुईजनालाई पक्राउ गरेको छ।

सवारी ज्यान मुद्दामा दोषी ठहरिएर फरार भएका भानु नगरपालिका-१  ३५ वर्षीय विष्णुबहादुर शाहीलाई हिजो प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत तनहुँले २०७७ असोज २१ गते शाहीलाई १८ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

यस्तै, वन मुद्दामा दोषी ठहरिएका साविक बरभन्ज्याङ-९ का ४२ वर्षीय अर्जुन गैरे पनि पक्राउ परेका छन्। जिल्ला अदालत तनहुँले २०७० चैत्र १२ गते गैरेलाई तीन महिना कैद र १९ हजार ७३२ रूपैयाँ जरिवाना सुनाएको थियो।

दुवैजनालाई फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरी कारागार चलान गरिएको छ।

" /> काठमाडौं। तनहुँ प्रहरीले अदालतबाट विभिन्न मुद्दामा सजाय पाएर फरार भएका दुईजनालाई पक्राउ गरेको छ।

सवारी ज्यान मुद्दामा दोषी ठहरिएर फरार भएका भानु नगरपालिका-१  ३५ वर्षीय विष्णुबहादुर शाहीलाई हिजो प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत तनहुँले २०७७ असोज २१ गते शाहीलाई १८ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

यस्तै, वन मुद्दामा दोषी ठहरिएका साविक बरभन्ज्याङ-९ का ४२ वर्षीय अर्जुन गैरे पनि पक्राउ परेका छन्। जिल्ला अदालत तनहुँले २०७० चैत्र १२ गते गैरेलाई तीन महिना कैद र १९ हजार ७३२ रूपैयाँ जरिवाना सुनाएको थियो।

दुवैजनालाई फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरी कारागार चलान गरिएको छ।

"> अदालतबाट सजाय पाएर फरार भएका दुईजना पक्राउ: Dekhapadhi
अदालतबाट सजाय पाएर फरार भएका दुईजना पक्राउ
काठमाडौं। तनहुँ प्रहरीले अदालतबाट विभिन्न मुद्दामा सजाय पाएर फरार भएका दुईजनालाई पक्राउ गरेको छ।

सवारी ज्यान मुद्दामा दोषी ठहरिएर फरार भएका भानु नगरपालिका-१  ३५ वर्षीय विष्णुबहादुर शाहीलाई हिजो प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत तनहुँले २०७७ असोज २१ गते शाहीलाई १८ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

यस्तै, वन मुद्दामा दोषी ठहरिएका साविक बरभन्ज्याङ-९ का ४२ वर्षीय अर्जुन गैरे पनि पक्राउ परेका छन्। जिल्ला अदालत तनहुँले २०७० चैत्र १२ गते गैरेलाई तीन महिना कैद र १९ हजार ७३२ रूपैयाँ जरिवाना सुनाएको थियो।

दुवैजनालाई फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरी कारागार चलान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्