काठमाडौं। ठगी मुद्दाका आरोपी नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपानेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भइरहेको छ।

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो।

गत शुक्रबार लम्बोदरकुमारको हकमा निर्मल न्यौपानेले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दामा रिट दर्ता गराएका थिए।

यसअघि आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा उक्त रिटको पेसी तोकिएको थियो। तर, हेर्न नमिल्ने भएपछि आज (सोमबार) न्यायाधीश खड्काको इजलासमा पेसी तोकिएको हो।

रिटमा प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्रतिवादी बनाइएको छ।

सीआईबीले तीन करोड ७१ लाख रूपैयाँ ठगी आरोपमा न्यौपानेलाई मंसिर १० गते पक्राउ गरेको थियो।

७८ लाख रूपैयाँ न्यौपानेबाट घुस लिएको प्रमाण सार्वजनिक हुँदा तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए।

पक्राउ परेका न्यौपाने अध्यक्ष भएका बेला इञ्जिनियरिङ कलेजको २३ करोड १० लाख २३ हजार ४४३ बेरूजु देखिएको थियो।

त्यसमध्ये ३ करोड ७१ लाख ५३ हजार ६५० रूपैयाँ बेरूजु उनको नाममा थियो।

" /> काठमाडौं। ठगी मुद्दाका आरोपी नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपानेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भइरहेको छ।

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो।

गत शुक्रबार लम्बोदरकुमारको हकमा निर्मल न्यौपानेले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दामा रिट दर्ता गराएका थिए।

यसअघि आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा उक्त रिटको पेसी तोकिएको थियो। तर, हेर्न नमिल्ने भएपछि आज (सोमबार) न्यायाधीश खड्काको इजलासमा पेसी तोकिएको हो।

रिटमा प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्रतिवादी बनाइएको छ।

सीआईबीले तीन करोड ७१ लाख रूपैयाँ ठगी आरोपमा न्यौपानेलाई मंसिर १० गते पक्राउ गरेको थियो।

७८ लाख रूपैयाँ न्यौपानेबाट घुस लिएको प्रमाण सार्वजनिक हुँदा तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए।

पक्राउ परेका न्यौपाने अध्यक्ष भएका बेला इञ्जिनियरिङ कलेजको २३ करोड १० लाख २३ हजार ४४३ बेरूजु देखिएको थियो।

त्यसमध्ये ३ करोड ७१ लाख ५३ हजार ६५० रूपैयाँ बेरूजु उनको नाममा थियो।

"> इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेको मुद्दामा सुनुवाइ हुँदै: Dekhapadhi
इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं। ठगी मुद्दाका आरोपी नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपानेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भइरहेको छ।

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो।

गत शुक्रबार लम्बोदरकुमारको हकमा निर्मल न्यौपानेले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दामा रिट दर्ता गराएका थिए।

यसअघि आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा उक्त रिटको पेसी तोकिएको थियो। तर, हेर्न नमिल्ने भएपछि आज (सोमबार) न्यायाधीश खड्काको इजलासमा पेसी तोकिएको हो।

रिटमा प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्रतिवादी बनाइएको छ।

सीआईबीले तीन करोड ७१ लाख रूपैयाँ ठगी आरोपमा न्यौपानेलाई मंसिर १० गते पक्राउ गरेको थियो।

७८ लाख रूपैयाँ न्यौपानेबाट घुस लिएको प्रमाण सार्वजनिक हुँदा तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए।

पक्राउ परेका न्यौपाने अध्यक्ष भएका बेला इञ्जिनियरिङ कलेजको २३ करोड १० लाख २३ हजार ४४३ बेरूजु देखिएको थियो।

त्यसमध्ये ३ करोड ७१ लाख ५३ हजार ६५० रूपैयाँ बेरूजु उनको नाममा थियो।

प्रतिक्रिया दिनुहोस्