काठमाडौं। झापाको दमक नगरपालकिा-४ कृष्ण मन्दिर नजिकै गएराति सवारीसाधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष छन्। 

मृतककको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। गएराती साढे २ बजे नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो। 

दुर्घटनापश्चात सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

" /> काठमाडौं। झापाको दमक नगरपालकिा-४ कृष्ण मन्दिर नजिकै गएराति सवारीसाधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष छन्। 

मृतककको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। गएराती साढे २ बजे नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो। 

दुर्घटनापश्चात सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

"> दमकमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु: Dekhapadhi
दमकमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। झापाको दमक नगरपालकिा-४ कृष्ण मन्दिर नजिकै गएराति सवारीसाधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष छन्।&nbsp;</p> <p style="text-align: justify;">मृतककको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। गएराती साढे २ बजे नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनापश्चात सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्