काठमाडौं। अरनीको राजमार्गअन्तर्गत काभ्रेको बनेपा नगरपालिका-६ को बुडोलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

दुर्घटनामा परी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका अन्दाजी २९ वर्षीय हरिकृष्ण बस्नेत र काभ्रेको धुलिखेल नगरपालिका-८ भट्टेडाँडाका अन्दाजी २८ वर्षीय सत्यमान तामाङको मृत्यु भएको हो।

दुवैको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। उनीहरूको शव त्यहीँ राखिएको छ।

सोही दुर्घटनामा घाइते भएकामध्ये सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका विकास बस्नेतको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेहरू धुलिखेल नगरपालिका-४ का अनिल मगर र उदयपुर गाईघाटका सुवास मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

हिजो साँझ ना. १२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

" /> काठमाडौं। अरनीको राजमार्गअन्तर्गत काभ्रेको बनेपा नगरपालिका-६ को बुडोलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

दुर्घटनामा परी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका अन्दाजी २९ वर्षीय हरिकृष्ण बस्नेत र काभ्रेको धुलिखेल नगरपालिका-८ भट्टेडाँडाका अन्दाजी २८ वर्षीय सत्यमान तामाङको मृत्यु भएको हो।

दुवैको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। उनीहरूको शव त्यहीँ राखिएको छ।

सोही दुर्घटनामा घाइते भएकामध्ये सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका विकास बस्नेतको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेहरू धुलिखेल नगरपालिका-४ का अनिल मगर र उदयपुर गाईघाटका सुवास मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

हिजो साँझ ना. १२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

"> मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते: Dekhapadhi
मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते
काठमाडौं। अरनीको राजमार्गअन्तर्गत काभ्रेको बनेपा नगरपालिका-६ को बुडोलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

दुर्घटनामा परी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका अन्दाजी २९ वर्षीय हरिकृष्ण बस्नेत र काभ्रेको धुलिखेल नगरपालिका-८ भट्टेडाँडाका अन्दाजी २८ वर्षीय सत्यमान तामाङको मृत्यु भएको हो।

दुवैको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। उनीहरूको शव त्यहीँ राखिएको छ।

सोही दुर्घटनामा घाइते भएकामध्ये सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका विकास बस्नेतको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेहरू धुलिखेल नगरपालिका-४ का अनिल मगर र उदयपुर गाईघाटका सुवास मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

हिजो साँझ ना. १२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्