काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ।
गएराति अन्दाजी पौने १० बजे बा. ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट ७० वर्षीय लोकनाथ धितालको मृत्यु भएको हो।
उनी आलोकनगरमा बस्दै आएका थिए। सडक पार गर्दै गर्दा उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका धितालको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकल चालकलाई पक्राउ गरिसकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
" /> काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ।गएराति अन्दाजी पौने १० बजे बा. ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट ७० वर्षीय लोकनाथ धितालको मृत्यु भएको हो।

">