काठमाडौं। हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी स्थानहरूको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रही  बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बताइएको छ।  प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाको मौसम अनुमान अनुसार प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ। 

" /> काठमाडौं। हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी स्थानहरूको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रही  बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बताइएको छ।  प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाको मौसम अनुमान अनुसार प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ। 

"> मौसम अनुमान : यी ठाउँमा हल्का वर्षाको सम्भावना: Dekhapadhi
मौसम अनुमान : यी ठाउँमा हल्का वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। हाल प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी स्थानहरूको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रही &nbsp;बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बताइएको छ। &nbsp;प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।</p> <p style="text-align: justify;">आगामी २४ घण्टाको मौसम अनुमान अनुसार प्रदेश १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै, देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्