काठमाडाैं। बीबीसीको १०० प्रभावशाली महिलामा पर्न सफल सपना राेक्का मगर नगदसहित सम्मानित भएकी छिन्।
गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएकाे पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हाे। उनलाई एक लाख एक हजार रुपैयाँ नगद र सम्मानबाट सम्मान गरिएको हाे।
सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उपक्षेत्रीय संयोजक मनोज गोर्खालीलगायतको उपस्थिति थियो।
सम्मान ग्रहण गर्दै सपनाले एनआरएनएले गरेको सम्मानप्रति खुसी व्यक्त गरिन्। सम्मानस्वरुप प्राप्त रकम आफूजस्तै बेसहारा वर्गका लागि खर्च गर्ने र सही सदुपयोग गर्ने उनले बताइन्।
" /> काठमाडाैं। बीबीसीको १०० प्रभावशाली महिलामा पर्न सफल सपना राेक्का मगर नगदसहित सम्मानित भएकी छिन्।गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएकाे पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हाे। उनलाई एक लाख एक हजार रुपैयाँ नगद र सम्मानबाट सम्मान गरिएको हाे।

">