काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ३१ जना ट्याक्सी चालकलाई आइतबार कारबाही गरेको छ।
कारबाहीमा पर्ने चालकहरू यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर पनि समयमा नबाउने रहेका छन्।
उनीहरूलाई जरिवाना तिराउनेदेखि सचेत गराएको महाशाखाले जनाएको छ।
उपत्यकामा यात्रुलाई विभिन्न बहानामा ठगी गर्दै आएको गुनासोको आधारमा ट्राफिक प्रहरीले आइतबार ट्याक्सीमा अनुगमन गरेको थियो।
" />

">
यात्रुमाथि ठगी गर्ने ३१ ट्याक्सी चालक कारबाहीमा: Dekhapadhi
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर पनि समयमा नबाउने चालक कारबाहीमा परेका हुन्।
">
यात्रुमाथि ठगी गर्ने ३१ ट्याक्सी चालक कारबाहीमा
<p style="text-align: justify;">काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ३१ जना ट्याक्सी चालकलाई आइतबार कारबाही गरेको छ।</p>
<p style="text-align: justify;">कारबाहीमा पर्ने चालकहरू यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर पनि समयमा नबाउने रहेका छन्।</p>
<p style="text-align: justify;">उनीहरूलाई जरिवाना तिराउनेदेखि सचेत गराएको महाशाखाले जनाएको छ।</p>
<p style="text-align: justify;">उपत्यकामा यात्रुलाई विभिन्न बहानामा ठगी गर्दै आएको गुनासोको आधारमा ट्राफिक प्रहरीले आइतबार ट्याक्सीमा अनुगमन गरेको थियो।</p>