काठमाडौं। एक २४ वर्षीया महिलालाई मोबाइलमा बोक्सी आरोप लगाएको रेकर्ड पठाउने झाँक्री कारागार चलान भएका छन्।
जिल्ला अदालत बर्दियाले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशअनुसार झाँक्री अक्षयकुमार चौधरी कारागार चलान भएका हुन्।
न्यायाधीश शंकरराज बरालको एकल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो। उनी जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर १ का हुन्।
ती महिलालाई बोक्सी भन्दै बहकाउन लगाई दुव्र्यवहार गरेको पनि उनीमाथि आरोप छ।
बोक्सी आरोप (कसूर र सजाय) ऐन-२०७२ अनुसार कोही पनि बोक्सी र बोक्सा हुँदैनन्।
र, कसैले कसैलाई बोक्सा वा बोक्सीको आरोप लगाएर दुव्र्यवहार गरेको ठहरिए तीनदेखि सात वर्षसम्म जेल सजाय र ७५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ।
चौधरी दोषी ठहरिए उनलाई पनि सोही अनुसार कैद र जरिवाना हुन सक्छ।
तर, महिलालाई बोक्सी पत्ता लगाउने भन्दै झाँक्री चौधरीकोमा पुर्‍याउने बढैयाताल गाउँपालिका-१ कै राजकुमार चौधरी र लीला शाहीलाई भने अदालतले जनही एक लाख नौ हजार ५०० रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
" /> काठमाडौं। एक २४ वर्षीया महिलालाई मोबाइलमा बोक्सी आरोप लगाएको रेकर्ड पठाउने झाँक्री कारागार चलान भएका छन्।
जिल्ला अदालत बर्दियाले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशअनुसार झाँक्री अक्षयकुमार चौधरी कारागार चलान भएका हुन्।
न्यायाधीश शंकरराज बरालको एकल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो। उनी जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर १ का हुन्।
ती महिलालाई बोक्सी भन्दै बहकाउन लगाई दुव्र्यवहार गरेको पनि उनीमाथि आरोप छ।
बोक्सी आरोप (कसूर र सजाय) ऐन-२०७२ अनुसार कोही पनि बोक्सी र बोक्सा हुँदैनन्।
र, कसैले कसैलाई बोक्सा वा बोक्सीको आरोप लगाएर दुव्र्यवहार गरेको ठहरिए तीनदेखि सात वर्षसम्म जेल सजाय र ७५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ।
चौधरी दोषी ठहरिए उनलाई पनि सोही अनुसार कैद र जरिवाना हुन सक्छ।
तर, महिलालाई बोक्सी पत्ता लगाउने भन्दै झाँक्री चौधरीकोमा पुर्‍याउने बढैयाताल गाउँपालिका-१ कै राजकुमार चौधरी र लीला शाहीलाई भने अदालतले जनही एक लाख नौ हजार ५०० रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
"> मोबाइलमा बोक्सी आरोप लगाएको रेकर्ड महिलालाई पठाउने झाँक्री कारागारमा: Dekhapadhi झाँक्री अक्षयकुमार चौधरी पुर्पक्षका लागि कारागार चलान।
• गाउँकी एक २४ वर्षीया महिलालाई मोबाइलमा बोक्सी आरोप लगाएको रेकर्ड पठाएको आरोप उनीमाथि छ।
• महिलालाई बोक्सी पत्ता लगाउन भन्दै झाँक्री अक्षयकुमारकोमा पठाउने राजकुमार चौधरी र लीला शाही जनही एक लाख नौ हजार ५०० रूपैयाँ तिरेर धरौटीमा रिहा।
मोबाइलमा बोक्सी आरोप लगाएको रेकर्ड महिलालाई पठाउने झाँक्री कारागारमा
काठमाडौं। एक २४ वर्षीया महिलालाई मोबाइलमा बोक्सी आरोप लगाएको रेकर्ड पठाउने झाँक्री कारागार चलान भएका छन्।
जिल्ला अदालत बर्दियाले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशअनुसार झाँक्री अक्षयकुमार चौधरी कारागार चलान भएका हुन्।
न्यायाधीश शंकरराज बरालको एकल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो। उनी जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर १ का हुन्।
ती महिलालाई बोक्सी भन्दै बहकाउन लगाई दुव्र्यवहार गरेको पनि उनीमाथि आरोप छ।
बोक्सी आरोप (कसूर र सजाय) ऐन-२०७२ अनुसार कोही पनि बोक्सी र बोक्सा हुँदैनन्।
र, कसैले कसैलाई बोक्सा वा बोक्सीको आरोप लगाएर दुव्र्यवहार गरेको ठहरिए तीनदेखि सात वर्षसम्म जेल सजाय र ७५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ।
चौधरी दोषी ठहरिए उनलाई पनि सोही अनुसार कैद र जरिवाना हुन सक्छ।
प्रतिक्रिया दिनुहोस्