चोकिङ। चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ। चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो।

उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो। त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो।

त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहररूले जानकारी दिएका हुन्। चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारअनुसार शुक्रबार अपराह्न पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो। त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो।

सरकारले तय गरेका सुरक्षाका मापदण्डहररू पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालै मात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो। चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। यस दुर्घटनापछि यस खानीको पनि अनुसन्धान गरिने भएको यहाँको प्रहरीले जानकारी दिएको छ।

रासस/एएनआई

" /> चोकिङ। चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ। चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो।

उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो। त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो।

त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहररूले जानकारी दिएका हुन्। चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारअनुसार शुक्रबार अपराह्न पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो। त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो।

सरकारले तय गरेका सुरक्षाका मापदण्डहररू पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालै मात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो। चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। यस दुर्घटनापछि यस खानीको पनि अनुसन्धान गरिने भएको यहाँको प्रहरीले जानकारी दिएको छ।

रासस/एएनआई

"> चीनमा कोइला खानीमा विस्फोट, २३ जनाको मृत्यु: Dekhapadhi
चीनमा कोइला खानीमा विस्फोट, २३ जनाको मृत्यु
चोकिङ। चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ। चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो।

उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो। त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो।

त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहररूले जानकारी दिएका हुन्। चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारअनुसार शुक्रबार अपराह्न पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो। त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो।

सरकारले तय गरेका सुरक्षाका मापदण्डहररू पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालै मात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो। चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। यस दुर्घटनापछि यस खानीको पनि अनुसन्धान गरिने भएको यहाँको प्रहरीले जानकारी दिएको छ।

रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्