काठमाडौँ। दाङको घोराही उपमहानगरपालिका–१७ सिस्ने खोलामा अनियन्त्रित भई हाइलेक्स गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

प्रदेश ३–०१–०२२ च ६३६९ नम्बरको हाइलेक्स सडकबाट करिब २०० मिटर तल खेतमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँका ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा परी विजय गम्भीर घाइते भएका थिए। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा दुईजना घाइते भएका छन्। उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

" /> काठमाडौँ। दाङको घोराही उपमहानगरपालिका–१७ सिस्ने खोलामा अनियन्त्रित भई हाइलेक्स गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

प्रदेश ३–०१–०२२ च ६३६९ नम्बरको हाइलेक्स सडकबाट करिब २०० मिटर तल खेतमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँका ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा परी विजय गम्भीर घाइते भएका थिए। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा दुईजना घाइते भएका छन्। उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

"> दाङमा हाइलेक्स दुर्घटनामा एकको मृत्यु, दुई घाइते: Dekhapadhi
दाङमा हाइलेक्स दुर्घटनामा एकको मृत्यु, दुई घाइते <p style="text-align: justify;">काठमाडौँ। दाङको घोराही उपमहानगरपालिका&ndash;१७ सिस्ने खोलामा अनियन्त्रित भई हाइलेक्स गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">प्रदेश ३&ndash;०१&ndash;०२२ च ६३६९ नम्बरको हाइलेक्स सडकबाट करिब २०० मिटर तल खेतमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँका ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा परी विजय गम्भीर घाइते भएका थिए। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा दुईजना घाइते भएका छन्। उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्