नालीमा एक महिला मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित नालीमा एक महिला मृत फेला परेकी छिन्।</p>
<p style="text-align: justify;">उनी सोही नगरपालिका-१२ बस्ने ४२ वर्षीया धनमाया आले मगर भएको प्रहरीले बताएको छ। उनी शनिबार बिहान मृत अवस्थामा फेला परेकी हुन्। </p>
<p style="text-align: justify;">घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
