काठमाडौँ। रूपन्देहीको तिलोत्तमा नगरपालिका-१५ सखुवानीमा स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका-१७ भलौरिया बस्ने २७ वर्षीया प्रमिता गुरुङको मृत्यु भएको हो।
दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। उपचारको क्रममा उनको क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो।
शनिबार साँझ खसुवानी चोकमा बा १२ च ५९६८ नम्बरको स्कारपियो गाडीले प्रमिताले चलाएको लु ७ प १५२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
प्रहरीले ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ।
" /> काठमाडौँ। रूपन्देहीको तिलोत्तमा नगरपालिका-१५ सखुवानीमा स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका-१७ भलौरिया बस्ने २७ वर्षीया प्रमिता गुरुङको मृत्यु भएको हो।दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। उपचारको क्रममा उनको क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो।
शनिबार साँझ खसुवानी चोकमा बा १२ च ५९६८ नम्बरको स्कारपियो गाडीले प्रमिताले चलाएको लु ७ प १५२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
प्रहरीले ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ।
">